२७ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु, २ घाइते




३ असार ०७८, भक्तपुर । भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका ४ चारदोबाटोस्थित सडकमा बा.७७ प ५६०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं काडाघारी बस्ने सोलुखुम्बु घर भएका २७ वर्षीय रमेश कुमार बस्नेतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघर हुँदै शिक्षण अस्पताल महाराजगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।