२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउका महर्जन उदयखर्कमा मृत अवस्थामा फेला




८ असार ०७८, काठमाडौं । ललितपुरको चापागाँउको उदयखर्कमा एक मानिस मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका १० उदयखर्कस्थित खेतमा प्याङगाँउ बस्ने ४५ वर्षीय हरिचन्द्र महर्जन मंगलबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बनधमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।