११ जेठ ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप ४ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय २७ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ३०८ जना, ललितपुरका ७६ जना र भक्तपुरका ४३ जना छन्।
प्रतिक्रिया