१४ असार ०७८, ललितपुर । ललितपुरमा हाल दुई हजार २ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा हाल २ लाख २७ जना निको भएका छन् । मृत्यु हुनेको संइा ५ सय ४१ पुगेको छ । सोमबार काठमाडौँमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ जनामा कोरोना पुष्टि भएकाेि छ ।
१४ असार २०७८, सोमबार
0
Shares
प्रतिक्रिया