एजेन्सी
१५ असार ०७८,काठमाडौं । कोरोना संक्रमणबीच जारी निषेधाज्ञा र किसनाहरुको पर्व असार १५मा राजधानीका खेतमा किसान व्यस्त छन् । १८ वर्षअघिदेखि धान दिवश घोषणा भएयता राजधानीका फाँटहरुमा धान दिवश मनाउन विभिन्न लस्कर भेटिने भए पनि गतसालदेखि फाँटमा कार्यक्रम छैन । तर जनातको दैनिकी जारी छ ।
किसान खेतमा धान रोप्दा रमाइलो गर्दै हिलो खेल्छन् । असारे भाका गाँउछन् । दही चिउरा खान्छन् । भक्तपुरको जुजु धौ बनाउने कारखाना र फाँट पुगेका अन्र्तराष्ट्रिय समाचार संस्था रोयर्टसका नेपाल प्रतिनिधि फोटोपत्रकार नेभेष चित्रकारले संकलन गरेका तस्विरहरु :
प्रतिक्रिया