
१८ असार ०७८ काठमाडौं । काठमाडौं हनुमानढोकामा रहेको श्वेत भैरवको मन्दिरमा आगलागी भएको छ । दिउँसो १२ बजेतिर लागेको आगो अहिले सेनाको टोलीले निभाएकाे छ । पूजाको बत्ती ननिभेका कारण आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । क्षतिको विवरण आइसकेको छैन ।
स्थानीय समाचार
१८ असार २०७८, शुक्रबार

१८ असार ०७८ काठमाडौं । काठमाडौं हनुमानढोकामा रहेको श्वेत भैरवको मन्दिरमा आगलागी भएको छ । दिउँसो १२ बजेतिर लागेको आगो अहिले सेनाको टोलीले निभाएकाे छ । पूजाको बत्ती ननिभेका कारण आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । क्षतिको विवरण आइसकेको छैन ।
प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार २ : ५४ बजे
प्रतिक्रिया