१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प



२१ असार ०७८, काठमाडौं । काठमाडौं कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प भएको छ । सोमबार बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।
भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ७ : २१ बजे