५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट तस्करीको आरोपमा चार चिनियाँ नागरिक पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२२ असार ०७८, काठमाडौं । काठमाडौंबाट तस्करीको आरोपमा चार चिनियाँ नागरिक पक्राउ परेका छन् ।
कस्तुरीको विना तस्करीको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई ठमेल क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।

यसबाहेक उनीहरु जुवा खेल्ने÷खेलाउने कार्यमा समेत संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुबाट केही सामान समेत बरामद भएको बताइएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १२ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।