ललितपुर खबर २२ असार ०७८, काठमाडौं । काठमाडौँ उपत्यकामा थप ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३६५, ललितपुरका १०५ तथा भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो।
स्थानीय समाचार
२२ असार २०७८, मंगलबार
ललितपुर खबर २२ असार ०७८, काठमाडौं । काठमाडौँ उपत्यकामा थप ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३६५, ललितपुरका १०५ तथा भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो।
प्रकाशित मिति : २२ असार २०७८, मंगलबार ६ : ०४ बजे
प्रतिक्रिया