१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


टौदहमा भेटिन्छन् अनौठा जीव (तस्विर)



२५ असार ०७८, काठमाडौं । आज फुर्सद छ । कहाँ जाने होला । काठमाडौंको क्रंक्रिट जंगलमा बसेर सोच्दै हुनुहुन्छ भने चोभारस्थित टौदह जानुस् । यहाँ मन भुलाउने अनेकौं जीव भेटिन्छन् ।

जलचरहरुका लागि संरक्षित टौदहमा रंगीन माछा हेर्न पाइन्छ । सिजनमा जलेवाले माछा शिकार गरेको रमाइला दृश्य देखिन्छन् । यहाँ सेता हाँस,अनेकौ रंगका बकुला,विभिन्न रंगका चरा अवलोकन गर्न सकिन्छ ।

घाम लागेको बेला तालको बिचमा ढुंगामा कछुवा टुसुक्क बसेको दृश्य हेर्न लायक हुन्छ । पोखरीमा सर्प पौडिएको दृश्य विछट्टै राम्रो हुन्छ ।

यो तस्विर राष्ट्रिय समाचा् साितीका फोटोपत्रकार रोसन सापकोटाले खिचेका हुन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।