३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा थपिए ३८० जना संक्रमित



२५ असार ०७८, काठमाडौं । काठमाडौँ उपत्यकामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६१, भक्तपुरमा ४५ र ललितपुरमा ७४ जना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जना संक्रमितको मृत्यु भएको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।