१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सहमती गर्ने भन्दै एमालेको बैठक फेरि सुरु




२७ असार ०७८, काठमाडौं । नेकपा(एमाले) विवाद समाधान कार्यदलको बैठक आजै विवाद समाधान गरेर सहमति गर्ने गरी बसिरहेको छ । सहमति भएमा आजै दलको स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ ।
सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको बैठक अहिले पनि जारी छ । कार्यदलका एक सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिएका थिए ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।