१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर लोकन्थलीमा एक कन्टेनरमा भेटियो युवकको शव



फाइनल तस्बिर

२८ असार ०७८, भक्तपुर । भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरामा राखिएको कन्टेनरभित्र एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार अहिलेसम्म नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुषको शव आइतबार आइतबार मृत अवस्थामा फेला परेका हो ।
उनका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।