२९ असार ०७८, काठमाडौं । काठमाडौंका विभिन्न २५ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म कोभ्याक्समार्फत अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोनसनको ‘जान्सिन’ खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाले संयोजन गरी खोप लगाउने भएको हो ।
महानगरपालिकाभित्र २५ वटा खोप केन्द्र तोकिएको छ ।
प्रतिक्रिया