३१ असर ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप भएको छ । बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गरिएको छैन ।
उपत्यका आउजाउ गर्ने सवारीलाई केही सहज बनाउँदै प्रमुख जिल्ला अधिकारीको समन्वय गर्न भनिएको छ ।
प्रतिक्रिया