१ साउन ०७८, चापागाँउ । आज गोदावरी नगरपालिकाले विदा दिएको छ ।
नगरपालिकाले गत असार १० गते नवौं नगरसभा आयोजना गरेको र भोलिपल्ट विदा दिने प्रचलन रहेकोमा कामको चापका कारण विदा नदिएकाले आज साउन १ गते विदा दिएको सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।
आज नगरपालिका र सबै वडा कार्यालय बन्द रहने नगरपालिकाले जानकारी दिएको छ ।
१ श्रावण २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया