१ साउन ०७८, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौँमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन्।

स्थानीय समाचार
१ श्रावण २०७८, शुक्रबार
१ साउन ०७८, काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौँमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ५ : १० बजे
प्रतिक्रिया