१ साउन ०७८, काठमाडौं । काठमाडौंमा कोभिड १९ विरुद्धको भेरोसेल खोप कार्यक्रम शुक्रबारदेखि स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंका लागि मौजुदा रहेको खोप सकिएको भन्दै अर्को सूचना नभएसम्मका लागि खोप स्थगित भएको जनाएको हो ।
साउन ४ गतेसम्मका लागि तय गरिएको भेरोसेल पहिलो डोज खोप दिने कार्यक्रममा हाललाई स्थगित गरिएको कार्यलयको सूचनामा उल्लेख छ ।
१ श्रावण २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया