१४ कार्तिक २०८१, बुधबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उर्जा मन्त्रालयकोे स्वकीय सचिवालयमा ललित




ललितपुर खबर
१ साउन ०७८, ललितपुर । उर्जा मन्त्रालयको स्वकीय सचिवालयको सचिवमा ललितपुरका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य हरि दाहाल ललित नियुक्त भएका छन् ।
सचिवालयमा नियुक्त भएको दाहालले फोन मार्फत ललितपुर खबरलाई पुष्टि गरे । उर्जा मन्त्राालय ललितपुरकी सासंद तथा स्थायी समिती सदस्य पम्फा भुसालले सम्हालेकी छिन् । ललित १० वर्ष जनयुद्धमा होमिएका योद्धा हुन् ।
दक्षिण ललितपुरको इकुडोलमा जन्मिएका उनी जनयुद्धकै क्रममा रामेछापको दोरम्बामा युद्धविरामीको समयमा सेनाद्वारा आक्रमण भएको घटनामा भाग्यले बाच्न सफल भएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : २७ बजे