४ साउन ०७८, काठमाडौं । पुर्नस्थापित संसदको दोश्रो बैठकले आइतबार प्रधानमन्त्री शेर बहादुर देउवाले विस्वासको मत लिएका छन् ।
प्रति पक्ष दल नेकपा एमाले,जसपा,माओवादी केन्द्र र जनमोर्चाको समेत साथ थियो । जम्मा १६५ मत पाएका प्रधानमन्त्रीको विपक्षमा भने ८३ मत परेको थियो । जसमा १ मत भने तथस्ट परेको थियो ।
संसदभित्र उभिएर विस्वासको मत मागिरहँदा देउवाको अनुहार भने हँसिलो देखिन्थ्यो । उनले विस्वासको मत पाएलगत्तै निवर्तमान प्रधानमन्त्री केपी ओली,माओवादी केन्द्रका प्रमुख प्रचण्डलगायतको बधाई पाए । हेरौं केही तस्विरहरु :
प्रतिक्रिया