५ साउन ०७८, ललितपुर । ललितपुर जावलाखेल चौराहेमा साइकल लेनको मर्मत गरिएको छ । केही महिना अघि, नयाँ ओभरकोट पिच गरिएको सडकले जावलाखेल चौराहे र कुपन्डोल सेक्सनमा साइकल लेन मार्कहरू मेटिएको थियो । ललितपुर महानगरले नेपाल साइकल सोसाइटीको निरन्तर अनुगमन र दबाबको बाबजुँद चौराहाहरू पुनः रंगाउने निर्णय गरेको हो ।
तस्बिर सौजन्यः नेपाल साइकल सोसाइटी ।
प्रतिक्रिया