८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एन्फा एकेडेमी व्यवस्थापन समितिका ३ पदाधिकारीले दिए राजीनामा



५ साउन ०७८, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी व्यवस्थापन समितिका पदाधिकारीले राजीनामा दिएका छन् ।

समितिका संयोजकसहित ३ पदाधिकारीले मंगलबार राजीनामा दिएका हुन्।

तीन सदस्यीय समितिमा दिनेश व्यञ्जनकार, सहायक महासचिव अरुणमान जोशी, सहकोषाध्यक्ष राजेन्द्र न्यौपानेले आज एन्फा महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएका छन्।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ४ : २२ बजे