५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा १२८ सहित उपत्यकामा थप ६९७ जनामा कोरोना पुष्टि



६ साउन ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप ६९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६९७ जनामा संक्रमण भएको हो।
जसमध्ये काठमाडौंका ४९०, भक्तपुरका ७९ जना र ललितपुरका १२८ जना छन्।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।