१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा २ जना मृत अवस्थामा फेला



फाइनल तस्बिर

१३ साउन ०७८, काठमाडौं । मंगलबार काठमाडौंमा २ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली र बालाजुमा एक ए मृत अवस्थामा फेला परेका हुन् । काठमाडौंको दक्षिणकाली नगरपालिका ९ बसिन टोलस्थित भित्री बाटोमा भारत घर भएका ४० वर्षीय तेस्वाङ दोर्जे सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै काठमाडौं महानगरपालिका १६ बालाजु चोकस्थित सडकमा अहिलेसम्म नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ३० बजे