१२ साउन ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा चोरी भएको छ । यसै स्थानमा डेरा गरी बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका १ घर भएका ३२ वर्षीय मोतीराम फुँयालको कोठाबाट ी दिएको छ । प्रहरीका अनुसार उनको कोठाबाट नगद १ लाखरुपैयाँ र सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको हो ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१३ श्रावण २०७८, बुधबार
0
Shares
प्रतिक्रिया