
१३ साउन ०७८,काठमाडौं । काठमाडौँ उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्थानीय समाचार
१३ श्रावण २०७८, बुधबार

१३ साउन ०७८,काठमाडौं । काठमाडौँ उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार ५ : १९ बजे
प्रतिक्रिया