३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालाजुको सोफा फ्याक्ट्रीमा भीषण आगलागी



तस्बिर: सञ्जीव महर्जनको फेसबुक

१३ साउन ०७८,काठमाडौं । काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। दिउँसो ४ बजेतिर आगलागी सुरू भएको तर कारण खुलिनसकेको बालाजु प्रहरी वृत्तका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।

अहिले चारवटा दमकल र पानी ट्यांकरहरुसहितबाट प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ५ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।