
१४ असार ०७८, ललितपुर । काठमाडौँ उपत्यकामा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जनामा कोरोना पुष्टि भएको हो।
स्थानीय समाचार
१४ श्रावण २०७८, बिहिबार

१४ असार ०७८, ललितपुर । काठमाडौँ उपत्यकामा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जनामा कोरोना पुष्टि भएको हो।
प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार ५ : ३३ बजे
प्रतिक्रिया