२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा १६४ सहित उपत्यकामा थप ७७५ जनामा कोरोना पुष्टि



१६ साउन ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७७५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ६ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।