२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगर आफ्नै भवन बनाउदै




१८ साउन ०७८, काठमाडौं । काठमाडौं महानगरल आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने भएको छ । वागदरवारस्थित अहिले कार्यालय रहेको भवन ०७२ सालको भुकम्पले क्षतिग्रस्त भए पछि भाडामा बस्दै आएको महानगरले आफ्नै भवन नहुँदा समस्या झेल्न थालेपछि भवन बनाउन लबटोखामा स्वाथ्यकर्मीमाथि कुटपिटको विवाद मिल्यो
१८ साउन ०७८, काठमाडौं । टोखामा कोरोना खोप लगाउने विषयमा विवाद हुदा स्वास्थ्यकर्मीमाथि हातपात मन्थर भएको छ ।
यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएको थियो । सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात गर्र्नेे स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर्मी तथा प्रहरीसँग माफि मागेपछिे विवाद साम्य भएको हो ।
विवाद मिलेसँगै खोप कार्यक्रमलाई आज सोमबारदेखि पुनः निरन्तरता दिइएको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । विवाद पछि रोकिएको खोप कार्यक्रम आज बिहान १०ः०० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले ५० वर्षमाथिका व्यक्ति, शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक सवारी साधनका चालक एवं सहचालकलाई भेरोसेल खोप उपलब्ध गराउने जनाएको छ । नगरपालिकाभित्रका मापदण्ड पुगेका व्यक्तिलाई खोप उपलब्ध गराउनका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र मनोहर माध्यमिक विद्यालय सामाखुशीलाई खोप केन्द्र तोकिएको छ ।
ागेको हो ।
टेकुस्थित वातवरण विभाग रहेका ७ रोपनी आफ्नै जग्गामा ८७ करोड रुपियाँको लागतमा निर्माण हुने भवन दुई वर्षभित्र बनाउने भएको हो ।
ऋहिले कार्यालय रहेको बागदरबारस्थित कार्यालय परिसरमा १ अर्ब रुपियाँ लागतमा भवन बनाउन लाग्दा पुरातत्व विभागले असहमति जनाएपछि महानगर समस्यामा थियो ।
महानगरले जेडिए कम्प्लेक्समा भाडा तिर्दै आएको छ । भाडाका लागि करोडौं रकम खर्च हुने अवस्था आएपछि महानगरले आफ्नै भवन बनाउन लागेको बताइएको छ ।
८ तले यो भवनमा २ सय जना अट्ने क्षमताको अत्याधुनिक हल, करिब ५० जना अट्ने क्षमता भएको सानो हल, बोर्ड हललगायतका सबै निकाय अट्ने हलसहितको भवनमा लिफ्टको पनि व्यवस्था रहने बताइएको छ । सम्पदामैत्री यस भवन करिब दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी केसी समानान्तर जेभिले ठेक्का पाएको छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : ११ बजे