२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


चापागाँउमा भुत भगाएर मनाइयो घण्टाकर्ण पर्व (तस्विरहरु)



 

ललितपुर खबर
२२ साउन ०७८, चापागाँउ । शुक्रबार साँझ चापागाँउको बुलु गाँउमा भूत भगाएर घण्टाकर्ण पर्व मनाइएको छ ।


शुक्रबार साँझ बुलु गाँउमा परालले बनाइएको घण्टाकर्ण राक्षसलाई घिसार्दै बज्रवाराही नजिकै लगेर जलाइएको छ ।


हरेक श्रावण कृष्ण चतुर्दशीका दिन योपर्वलाई उपत्यकाका नेवार समुदायले गठेमंगल पनि भन्ने गर्दछन्


यो दिन काठमाडौं उपत्यकाको विभिन्न टोलहरुमा युवाहरु जम्मा भइर आँगो बालेर भूत भगाउने गर्छन् । देशभरका ब्राम्हण समुदायले साउन १ गते ल्तो पाल्ने पर्व मनाउछन् भने नेवारी समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण राक्षसको पुतला बनाएर जलाउछन् ।
राक्षसलाई जलाएपछि हरेक घरमा समयबजी खाने चलन छ ।

यसै दिन सबैले घर नजिक दोवाटोमा आगो बाल्ने समेत चलन छ । हेरौं केही तस्विरहरु

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।