१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आएमईबाट पैसा झिके लगत्तै भक्तपुरमा मोटरसाइकलबाट लुटपाट



स्केज: कोपिला दुलालललितपुर खबर

२२ साउन ०७८, भक्तपुर । मध्यपुरठिमी नगरपालिका ६ ठिमी पाटी बिहारस्थित सडकबाट चाँगुनारायण नगरपालिका १ सरस्वतीखेल बस्ने ४८ वर्षीया पवित्रा महतको नगद १ लाख रुपैयाँ बिहीबार दिउँसो लुटपाट भएको छ ।
वोडेस्थित आईएमईबाट झिकेर ल्याएको यो नगद अहिलेसम्म नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी भागेको कारी दिएको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गरिरहेको छ ।
लुटवाट गर्ने युवाहरुको प्रहरीले व्यापक खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : ४० बजे