
२४ साउन ०७८, काठमाडौं । सुनको भाउ एकैदिन १५ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १५ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँ छ ।








प्रतिक्रिया