२५ साउन ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ९५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० संक्रमित थपिएका हुन्।
काठमाडौं उपत्यकामा १० हजार ६९५ सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौं जिल्लामा ७ हजार ५७५, ललितपुरमा १ हजार ७५५ र भक्तपुरमा १ हजार ३६५ सक्रिय संक्रमित छन्।
प्रतिक्रिया