५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा थप ९ सय ६४ जनामा कोरोना संक्रमण



२७ साउन ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ संक्रमित थपिएका हुन्।

यस्तै काठमाडौं उपत्यकामा ११ हजार ५६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७८१३, भक्तपुरमा १३६० र ललितपुरमा १८८३ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ५ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।