
२८ साउन ०७८,ललितपुर। ललितपुर महानगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउनबाट वञ्चित भएकालाई विवरण बुझाउन आग्रह गरेको छ । महानगरले एक विज्ञप्ति जारी गर्दै खोपबाट वञ्चित भएकालाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
हेर्नुहोस्

स्थानीय समाचार
२८ श्रावण २०७८, बिहिबार

२८ साउन ०७८,ललितपुर। ललितपुर महानगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउनबाट वञ्चित भएकालाई विवरण बुझाउन आग्रह गरेको छ । महानगरले एक विज्ञप्ति जारी गर्दै खोपबाट वञ्चित भएकालाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
हेर्नुहोस्

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार ५ : २० बजे
प्रतिक्रिया