६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा थप ७३९ जनामा कोरोना संक्रमण पुष्टि



३१ साउन ०७८, काठमाडौं ।  काठमाडौं उपत्यकामा थप ७३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार थप ७३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। काठमाडौंमा ५ सय २२ , ललितपुरमा एक सय ५४ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन्। योसँगै अहिले उपत्यकामा ११ हजार ७८६ जना सक्रिय संक्रमित छन्।
काठमाडौंमा मात्रै आठ हजार ४३० जना, ललितपुरमा एक हजार ९७० र भक्तपुरमा एक हजार ३८६ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।