६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा ११ हजार ५४५ जना सक्रिय संक्रमित



३२ साउन ०७८, काठमाडौं ।  काठमाडौं उपत्यकामा थप ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ संक्रमित थपिएका छन्। योसँगै अहिले उपत्यकामा ११ हजार ५४५ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै आठ हजार १२३ जना, ललितपुरमा २ हजार १७ र भक्तपुरमा एक हजार ४०५ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ५ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।