३ भदौ ०७८,काठमाडौं । काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वर पैँयुटार पिपलबोटस्थित शान्ति स्तुपाको बाहिरतर्फ छतमा राखिएको १० केजी वजन र १ फिट उचाईको पित्तलमा सुनको जलप भएको बुद्धको मुर्ति गएराति चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
४ भाद्र २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया