८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पर्यटकीय स्थल गोदावरी जाने सडक हिलाम्मे (तस्विरहरु)



५ भदौं ०७८, ललितपुर । आन्तरिक पर्यटकको आर्कशक पर्यटकीय स्थल जाने ललितपुरको गोदावरी सडक आजकल हिलाम्मे छ । यो सडक जिर्ण हुँदा स्थानीयबासिन्दाले सास्ती पाएकै छन् । पर्यटकहरु समेत हैरान छन् ।

सरकारले केही समयअघि सनराइज गोदावरी सम्मेलन केन्द्र उद्घाटन गरे पनि सडक पुरा भएको छैन ।
यस सडक अन्र्तगत हरिसिद्दि,ठैव, वाँडेगाँउ खण्ड कालोपत्र गरिएको छैन । बाडेँगाँउदेखि गोदावरीसम्म आंशिक कालोपत्र भएको छ । तस्विर न्युज कारखाना

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १० : ३९ बजे