१४ पुस २०८१, आइतबार | Sun Dec 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठिमीका कुटुको लेक लागेर बिरामी भएपछि रसुवाबाट उद्वार



९ भदौं ०७८, ठिमी । यहि भदौ ६ गते भक्तपुर मध्यपुर ठिमी न.पा.३ घर भएका अन्दाजी ४५ वर्षीय कल्का कुमार कुटुको रसुवाबाट उद्वार गरिएको छ । रसुवा जिल्ला स्थित धार्मिकस्थल गोसाईकुण्ड दर्शनका जाने क्रममा अचानक लेक लागि बिरामी भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीको साथ नेपाली सेना र मेलामा गएका अन्य मानिसहरु समेतको सहयोगमा उद्वार गरीएको हो । उनको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

 

तस्बिरः नेपाल प्रहरी

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : ४४ बजे