१४ पुस २०८१, आइतबार | Sun Dec 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरीमा एक युवक ३ तला माथिबाट खसे, उपचारको क्रममा मृत्यु



९ भदौं ०७८, काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका–१० मा तीन तला माथिबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरी घर भएका २८ वर्षीय सञ्जीव महर्जन रहेका छन् । मंगलबार राति महर्जनको खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मामा नाता पर्ने विनोद जोशीको घरमा गएको अवस्थामा खसेर गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ३ : ०० बजे