६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको सडकमा फोहोर थप्रिएपछि मेयर निकाले सूचना



ललितपुर खबर

१२ भदौं ०७८, ललितपुर । ललितपुरस्थित पाटनको चोक चोकमा फोहोर थुप्रिन थालेपछि महानगरका मेयरले सूचना निकालेर घरबाट केही दिन फोहोर बाहिर ननिकाल्न अनुरोध गर्दै सूचना निकालेका छन् ।
नुवाकोटको ओखरपौवास्थित डम्पिडसाइट भरिएको र नवनिर्मित बञ्चरेडाँडाको डम्पिड साइट चालु भइनसकेको अवस्थामा आजकाल राजधानीको फोहोर उठाउन समस्या छ । वर्षाका कारण नुवाकोटस्थित डम्पिड साइट जाने बाटोमा समेत समस्या आएपछि आवश्यक परिणाममा फोहोर उठेको छैन ।
महानगरले प्रकाशित गरेको सूचनामा घर कम्पाण्डभित्र विर्सजन गर्न मिल्ने फोहोर व्यवस्थापन गर्न र नकुहिने फाहोर जम्मा अर्न भनेको छ ।
अहिलेको यो परिस्थितीमा माफी माग्दै माहानगरले छिटो फोहोर उठाउने आश्वासन दिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।