५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वाग्मतीमा हामफालेर एक महिलाले गरिन् आत्महत्या



१३ भदौं ०७८, ललितपुर । काठमाडौं वाग्मती नदीमा हामफालेर एक महिलाले ‘आत्महत्या’ गरेकी छन् । उनको पहिचान खुलेको छैन ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार कोटेश्वरको नरेफाँट क्षेत्रबाट ती महिलाले वाग्मतीमा हामफालेकी थिइन् ।

उनी सडकमा मागेर जीवन निर्वाह गर्दै आएको महिला भएको बताइएको छ । उनको शव पाटन क्षेत्रमा फेला परेको हो ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ३ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।