५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टेकुस्थित प्रहरी परिसर नजिकै भवनमा आगलागी



फाइल तस्बिर

१४ भदौं ०७८, काठमाडौं । काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको भवनमा आगलागी भएको छ । आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगो एक निजी घरमा लागेको हो । आगोलागीको कारण खुलेको छैन । आगो नियन्त्रणमा लिनका लागी काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकल घटनास्थलमा दमकल आइसकेको र आगो नियन्त्रणको प्रयाश भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  २ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।