१५ भदौ ०७८, ललितपुर । ललितपुर महानगरपालिकाको सुन्धारास्थित लक्ष्मीनारायण मन्दिर अगाडि फोहरको थुप्रिएको छ । सास्कृतिक शहर ललितपुरका धेरै चोकहरु ऋाजकल यस्तै फोहोरले ढाकिएका छन् ।
नुवाकोटस्थित सिसडोलमा फोहोर थुप्रिएको र सडकमा समस्या आएपछि केहीदिनदेखि फोहोर उठ्न सकेको छैन । यो तस्विरराससकी फोटोपत्रकार चन्द्रकला क्षेत्रीले खिचेकी हुन् ।
१५ भाद्र २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया