७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर माओवादी केन्द्रको इन्चार्जमा ललित




ललितपुर खबर
२० भदौं ०७८, ललितपुर । एमाओवादी केन्द्रले ललितपुरको इचार्ज हरि दाहाल ललितलाई दिएको छ । अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा शुक्रबार बसेको बागमती प्रदेशको पुर्ण बैठकले दाहालाई इचार्ज तोकेको हो । बैठकले सह–ईन्चार्ज दिनेश महर्जन ’दिपेश’, जिल्ला संयोजकमा राजकाजी महर्जन र ललितपुर महानगर संयोजकमा बावुराजा बज्राचार्यलाई तोकेको छ ।
दाहाल उर्जा, जलस्रोत तथा सिचाई मन्त्री माननीय पम्फा भुषालको निजि सचिवालयको प्रमुख स्वकीय सचिव समेत हुन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।