६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं रामघाटको औषधि पसलमा आगलागी, २० लाखको क्षति



प्रतिकात्मक तस्बिर

२५ भदौ ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका १३ रामघाटमा आगदागी हुँदा करिव २० लाख बराबरको औषधि जलेर नष्ट भएको छ । प्रहरीका अनुसार यस स्थानमा रहेको पुल नजिक कृष्ण प्रसाद सुवेदीको वुलुमुन फर्मा र अनिल आचार्यको संजिव सर्जिकल हाउसमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा ह्याण्ड स्यानिटाइजर, रोलर व्याण्डेज, जिन चक्की, गिगा सेफ्ट लगायतका सामानहरु जलेर करिब १९ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।