२७ भदौं ०७८, काठमाडौं । कोरोना माहामारीपछि हवाई संग्रालय खुलेको छ । संग्रालयले स्वास्थ्य मापदण्ड पुरा गरेर संग्रालय सञ्चालनमा ल्याएको जनाएको छ । काठमाडौंको सिनामंगलमा रहेको यस संग्रालय खुलेपछि अवलोकनकर्ता आउन थालेको संग्रालयको भनाई छ । हेरौ तस्विरहरु र भिडियो :
तस्विर : न्युज कारखाना
प्रतिक्रिया