८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


नागदहको विकृत स्वरुप र फोहोर (तस्विरहरु)



नागदहको जलकुम्भी झार ।

३१ भदौं ०७८, ललितपुर । आन्तरिक पर्यटकिय स्थलको रुपमा परिचित ललितपुरको धापास्थिलमा अवस्थित नागदह पछिल्लो समय फोहोरले ढाकिन थालेको छ ।

 

नागदहमा बल्छी हान्दै युवक ।

यहाँ स्थानीयले कपडा धुने, टाढा टाढाबाट आउने आगन्तुकले बल्छी खेल्ने र स्थानीय रिर्सोटमा आउनेले फोहोर फ्याक्दा नागदह फोहोर बनेको हो ।
स्थानीयहरुका अनुसार बढ्दो शहरिकरणका कारण स्थानीय उद्योग र बस्तीबाट निस्कने फोहोर पानीले नागदह दुषित बन्दै छ ।
यहाँ जलकुम्भी झार ननिकाल्दा झन् फोहोर देखिएको छ । तस्विरहरु : न्युज कारखाना

नागदहमा रहेका चरा मार्ने क्रममा गुलेली हान्दै वालक ।
दहमा फ्याकिएको फोहोर ।

बल्छी हानेर माछा मारेपछि वालक ।

gfubxdf pld|Psf] emf/ .

 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  १२ : ४२ बजे